Nepalma Nathayog Itihas Ra Sadhana – T.P. Dhamala

नेपालम नाथयोग इतिहास र साधना – टि.पी. धमला

825

Availability: 5 in stock

SKU: Nepalma Nathayog Itihas Ra Sadhana (RBD) Categories: , , Tags: ,

हामी बीचमा धेरै योगपरम्पराका दर्शनहरू प्रचलनमा रहेका छन् । तीमध्ये नाथयोगपरम्परा अरूभन्दा कसरी भिन्न र विशिष्ट छ यो हाम्रो चासोको विषय हो । शरीरको महत्त्व तन्त्रशास्त्रले र नाथयोग दर्शनले बुझेको छ । योगदर्शनमा पनि पतञ्जलि योगदर्शनले चित्त र चेतनामा बढी जोड दिन्छ । नाथयोग दर्शन खासगरी गोरखनाथ दर्शनमा मानव शरीर र ब्रह्माण्डको भौतिक अवस्था दुवैलाई पिण्ड शब्दले बुझिन्छ, व्यष्टि पिण्ड र समष्टि पिण्ड। अथक परिश्रमको परिणामस्वरूप नेपालमा नाथयोगपरम्पराका विषयमा विद्यावारिधि गर्ने उहाँ पहिलो व्यक्ति हुनुभयो। …
प्रा. डा. कृष्णचन्द्र शर्मा त्रिभुवन विश्वविद्यालय

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon