Nepalko Samajik Janasankhyiki – Pitamber Sharma; Bhim Prasad Subedi

नेपालको सामाजिक जनसाङ्ख्यिकी– पीताम्बर शर्मा, भीमप्रसाद सुवेदी

  • Year: 2025 AD
  • Edition: 1
  • 215 pages
  • Paperback

650

Out of stock

Restock Email Notification

SKU: Nepalko Samajik Janasankhyiki Categories: , Tag:

भएर लेखकहरूले सन् २०२१ को जनगणनाले देखाएको नेपालको जनसाङ्ख्यिक गतिशीलताको अद्यावधिक चित्र प्रस्तुत गर्नुभएको छ । विगतमा देखिएको नेपालको जनसाङ्ख्यिकी तथा जनसङ्ख्याको भौगोलिक र स्थलीय सङ्क्रमणको गहन विश्लेषण गर्नुका साथै केही दशक यता प्रकट हुँदै गएका नवीन विषयवस्तुसमेत यस पुस्तकले समेटेको छ । यस्तो सङ्क्रमणमा भौगोलिक क्षेत्रबीच भइरहेको जनसङ्ख्याको बसाइँसराइ मात्र नभएर घट्दो जनसङ्ख्या वृद्धिदर, उमेर संरचनामा आएको परिवर्तन, बढदो बुढ्यौलीपन, दुत गतिमा भइरहेको शहरीकरण र निरन्तर बढ्दो बाह्य बसाइँसराइको क्रम पर्दछन् ।
यस पुस्तकमा नेपालको जात र जनजातिको संरचनाका साथै भाषा, धर्म र शिक्षाको प्रवृत्ति जस्ता विषयको भौगोलिक, प्रदेशगत र सामाजिक आयामको विवेचना गरिएको छ । प्रामाणिक र व्यापक विश्लेषणले गर्दा यो पुस्तक नीति निर्माता, विकास कार्यकर्ता, अनुसन्धानकर्ता, विद्यार्थी र आम पाठकका निम्ति निकै उपयोगीसिद्ध हुनेछ ।

Weight 0.4 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon