Nepalka Chadaparba Tatha Rastriya Diwasaharu – Aman Shrestha, Santanu Pratak Rana

नेपालका चाडपर्व ताथा राष्ट्रिय दिवसहरु – अमन श्रेष्ठ, सन्तनु प्रतक राना

575

Availability: 5 in stock

SKU: Nepalka Chadaparba Tatha Rastriya Diwasaharu (RBD) Categories: , , Tag:

Nepalka Chadaparba Tatha Rastriya Diwasaharu – Aman Shrestha, Santanu Pratak Rana |

विश्वका देशहरूको दाँजोमा नेपाल प्राकृतिक रूपबाट जति सम्पन्न छ त्यत्ति नै सांस्कृतिक रूपमा पनि सम्पन्न र समृद्ध छ । पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म र उत्तरमा हिमालदेखि दक्षिणमा तराईका फाँटहरूसम्म फैलिएको नेपाल भौगोलिक दृष्टिले । विविधतायुक्त छ । क्षेत्रफलका आधारमा सानो देश हुँदाहुँदै रीतिथिति, चाडपर्व, विविधताले युक्त जातजाति, भाषाभाषीको बसोबास भएका र विभिन्न धार्मिक पर्व तथा मान्यताहरूका कारणले नेपाल बहभाषिक, बहुसांस्कृतिक, बहुसंस्कारपूर्ण मुलुक रहेको यथार्थ सर्वविदितै छ। नेपाली राष्ट्रिय चाडपर्वहरूले नेपालको प्राचीन गौरवशाली, महिमाशाली र वैभवशाली संस्कृतिको परम्परालाई जीवन्त तुल्याएको छ र देशको सांस्कृतिक अनेकतामा एकता ल्याएको छ। यस सांस्कृतिक एकतालाई सुदृढ, सुमधुर र सशक्त बनाउनमा यहाँ मनाइने विभिन्न दिवस तथा चाडपर्वहरूको महत्वपूर्ण भूमिका रहेको छ । नेपाल राष्ट्रभित्रका भिन्न-भिन्न जातिहरूका संस्कृतिहरूको समष्टिगत रूप नै नेपाली संस्कृति हो । प्रत्येक सार्वभौमसत्ता सम्पन्न देशले प्रत्येक वर्ष सो वर्षभरिका ऐतिहासिक एवं महत्वपूर्ण दिनहरूलाई ती दिनहरूको स्मरणको रूपमा राष्ट्रिय दिवस मनाउने गरेको छ, जुन दिनमा राष्ट्रले सम्झनु पर्ने महत्वपूर्ण एवं ऐतिहासिक कार्य भएको वा त्यस्तो घटना घटेको हुन्छ त्यसलाई राष्ट्रिय दिवस भनिन्छ ।
Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Lost Horizon
    Lost Horizon - James Hilton
    Qty: 1
    Price: 280
    Remove
    Sangit Sutra Bhag 1
    Remove
    Adhyatma Darshan
    Remove
    Shop Ratna Online
    Right Menu Icon