Nepali Shakuntal Mahakavya – Laxmi Prasad Devkota

नेपाली शाकुन्तल महाव्य– लक्ष्मीप्रसाद देवकोटा

  • Year: 2082 BS
  • Edition: 1
  • 241 pages
  • Paperback

698

Availability: 5 in stock

SKU: Nepali Shakuntal Mahakavya Categories: , Tag:

महाकवि कालिदासको ‘अभिज्ञान शाकुन्तलम्को कथानकलाई प्रमुख आधार मानी यो शाकुन्तल महाकाव्य रचना गरिएको हुनाले यसमा विश्व प्रसिद्ध संस्कृत साहित्यका महाकवि कालिदासलाई नेपाली साहित्यका महाकवि देवकोटाले पछ्याएको देखिन्छ । प्रकृतिकी छोरी शकुन्तलाको प्राकृतिक साहचर्य, मानव र प्रकृतिको मधुर मिलन प्रदर्शन गर्ने उद्देश्यले प्रस्तुत महाकाव्य लेखिएको छ । शाकुन्तल महाकाव्य नेपालीमा प्रकाशित पहिलो मौलिक महाकाव्य हो । यसको कथावस्तु प्राचीन भए तापनि कवि कल्पनाले गर्दा यो मौलिक बन्न पुगेको छ । वि.सं. २००२ सालमा पहिलो पल्ट प्रकाशित यो महाकाव्य नेपाली महाकाव्यको मङ्गलाचरणका रूपमा आएको छ ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Yesto Hos Jeewanshaili
    Remove
    Shop Ratna Online
    Right Menu Icon