Nepali Hindi Sahityaka Setu Durgaprasad Shrestha – Durga Prasad Shrestha

नेपाली–हिन्दी साहित्यका सेतु दुर्गाप्रसाद श्रेष्ठ– दुर्गाप्रसाद श्रेष्ठ

525

Availability: 5 in stock

SKU: Nepali Hindi Sahityaka Setu Durgaprasad Shrestha Categories: , Tag:

उहाँको फिल्म कर्मबारे एक लेख, पारिवारिक परिवेशबारे एक, अप्रकाशित कुरा, चिठीपत्र, अन्तर्वार्ता, भेटेका विशिष्ट साहित्यकार यसरी जीवनलाई पढी कर्मलाई पढ्ने गरेर मात्रै कृति नं. २ पूरा हुन्छ र त्यसले मात्रै दुर्गा दाइलाई आधिमिथकबाट पूर्ण यथार्थ बनाउँछ । तर यस कृतिले पनि ठूलो काम गरेको छ । उहाँको आफ्नो कर्मको अभिलेखन र आफूलाई चिनाउने केही शब्दसँग जोड्दछ- बनारस र नेपाल बीचका सेतु, उदयका सुदृढ स्तम्भ, त्रैभाषिक क्षमता भएका व्यक्ति, नेपाली साहित्यको श्रीवृद्धिमा जीवन अर्पण गर्ने व्यक्ति, बनारसका नेपाली प्राचीर अघोषित राजदूत इत्यादि ।
भारतमा साहित्य अकादमीले ठूलो योगदान दिने स्रष्टाको नाममा ‘मेकर्स अब इन्डियन लिट्रेचर’ नामक एउटा जीवनी र कर्मको पुस्तक प्रकाशन गर्दछ । हाम्रा काशीबहादुर श्रेष्ठ, लीलबहादुर छेत्री, हरिप्रसाद गोर्खा राई, पारसमणि प्रधान, इन्द्रबहादुर राई, कमला सांकृत्यायन र अगमसिंह गिरी आदि स्रष्टाका जीवनी अमूल्य मोनोग्राफ छापिएका छन् । नेपालमा त्यो संस्कार छैन यदि भएको भए दुर्गाप्रसाद श्रेष्ठको नाम नेपाली साहित्यका एक अमर निर्माता पुस्तकमा लेखिने थियो होला ।
Nepali Hindi Sahityaka Setu Durgaprasad Shrestha – Durga Prasad Shrestha

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    The Trial (FP)
    The Trial (FP) - Franz Kafka
    Qty: 1
    Price: 320
    Remove
    Shop Ratna Online
    Right Menu Icon