Rare/Excl.

Nepal After Democratic Restoration – Yadu Nath Khanal

  • Author: Yadu Nath Khanal
  • Category: History – Politics, Cover: Paper Back with Dust Jacket
  • ISBN: 9002610699
  • Language: English, Pages: 96
  • Publisher: Ratna Pustak Bhandar
  • First Publish Year:1996 AD/ 1st,Edition: 1996 AD

495

Out of stock

Restock Email Notification

SKU: Nepal After Democratic Restoration Categories: ,

नाम : सुधा बस्नेत जन्ममिति : २०२२/१२/२
जन्मस्थान : महाराजगन्ज, काठमाडौं पो. ब. नं.: १३१५२
…. आमा ! कति मीठो र न्यानो अनुभूति छ तर यसमा सौतेनी शब्द जोडिनेबित्तिकै कति कष्टप्रद र मरुभूमि बन्छ यो अनुभूति । सौतेनी आमा ! कस्तो शब्द हो यो ? आमासँग जोडिएको तीतो अनुराग ! कताकता आमा भन्ने शब्दमा सौतेनी शब्द जोडिदिएर आमालाई नै अपमान गरेझैं लाग्छ । सौतेनी शब्दले आमाको अस्तित्वलाई आस्थाहीन बनाइदिन्छ ।… ‘मातृत्व’

.मयो रे मेरो भाइ, बाँच्नुको अर्थ नै थाहा नपाउनेले मर्नुको अर्थ थाहा पाउँछन् ?… जबसम्म नेपाली स्वतन्त्र भएर मुस्कुराउँछन्, शहीदहरू मर्न सक्दैनन्… ।”
‘अमर’
… उसको खुट्टा तन्नाको च्यातिएको सानो प्वालमा पर्छ र झन् च्यारर्र गरेर च्यातिन्छ । ठूलै भ्वाङ पर्छ ।… “यही हो दरिद्रताको वास भनेको… ।”

‘जागिर’
Nepal After Democratic Restoration – Yadu Nath Khanal

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon