Naula Shikshakharu – Gyanendraraj Kafle

नौला शिक्षकहरू– ज्ञानेन्द्रराज काफ्ले

500

Out of stock

Restock Email Notification

SKU: Naula Shikshakharu Categories: , Tag:

तपाईको शरीरको छाला, मासु, हाड, रगत कहाँबाट आयो ? मुटुले धड्किन र फोक्साले स्वास प्रश्वास सञ्चालनको कला कहाँ सिक्यो ? के यो कुनै बाहय शक्तिले सिकाएको हो ? होइन नि । आमाको गर्भबाट प्राप्त गरेको वा सिकेको होइन र ? बुवा आमालाई मूल बृक्ष मानेमा त्यसको कलमी भई पल्लवित भएको बोट नै तपाई वा तपाईको शरीर हो । त्यसैले यो तपाईले अहिले पाएको शरीर तपाईंको बुवा आमाको शरीर कै अङ्ग हो । अर्थात तपाईका बुवा आमा भनेको नै तपाई हो ।
शान्तिको चाहना राखुजेलको समय जीवन हो, पूर्ण शान्तिको प्राप्ति जीवनमा नै हुन्छ भन्नु भ्रम हो किनभने पूर्ण शान्तिको प्राप्ति भनेको नै मृत्यु हो । तेस्तै, मोक्षको चाहना जीवन हो, मोक्षको प्राप्ति हुनु मृत्यु हो । उदाहरणकोलागि कुनै खोलाको सागरसम्म पुग्ने चाहनाको गति उसको जीवन हो भने सागरमा उसको संगम हुनु मृत्यु हो । ईश्वरको प्राप्तिको चाहना जीवन हो भने ईश्वरको प्राप्ति हुनु भनेको मृत्यु हो । यसैले मृत्यु अमोघ वस्तुको प्राप्तिको क्षण हो, प्राप्तिको पराकाष्ठा कतै छ भने त्यो मृत्यु नै हो । त्यसैले मृत्यु भनेको लौकिक जीवनको अन्तिम र महान् उत्सव हो ।
Naula Shikshakharu – Gyanendraraj Kafle

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon