Namastelal Deshabhitra, Deshabahir – Yogeshman Shrestha

नमस्तेलाल देशभित्र, देशबाहिर– योगेशमान श्रेष्ठ

250

Availability: 5 in stock

SKU: Namastelal Deshabhitra, Deshabahir Categories: , Tag:

• सकारात्मक अवधारणा
‘सेवा नै धर्म हो, धर्म नै कर्म हो, कर्म नै महामानव हुने उपाय हो’ भन्ने उहाँको भनाइले हामी अधिकार मात्र खोज्नेहरूलाई आफ्नो कर्तव्य के हो ? भन्ने पनि बोध गराएको छ ।
• मानवीय सेवा
– सत्यमोहन जोशी, शताब्दी पुरुष एवम् संस्कृतिविद् (सकारत्मक सोच, खोज र रोज पुस्तकबाट)
बाबु, मैले जीवनभरी खड्गदेवीलाई बोके, तर मेरो व्यथा देवताले पनि देखेनन् । मान्छेले पनि सुनेनन् । त्यसैले यो संसारमा देवता छैनन् भन्ने टुंगोमा पुगेको थिएँ, तर तपाई मेरो जीवनको देवता भएर आईदिनुभयो। तपाईं नै मेरो देवता। मैले सपनामा पनि नचिताएको यस्तो उपचार पाएपछि मरे पनि स्वर्ग जान्छु। मलाई यसैमा आनन्द छ ।
• सामाजिक सेवा
– बील बहादुर, खाँडे कामी (आफ्नै माटो, आफ्नै बाटो पुस्तकबाट)
यो महान् नगरी (बन्दीपुर) मा छपनी बिछ्याउने र गाडी बाहन रोक्ने अभियानमा वास्तवमा लामो समय अघिदेखि धेरै व्यक्तिहरू, संस्थाहरू र पछिल्लो समय केही पार्टीहरूको पनि योगदान छ। सबैको अथक मेहनतले बनेको हो। तर, पछिल्लो समय सुझबुझका साथ योजना बनाउने नमस्तेलाल भूमि श्रेष्ठको भूमिका भने निर्विवाद रूपले विशिष्ट छ ।
– सुदर्शन प्रधान, वातावरणविद् (मूलबाटो : हीरक जयन्ती २००५ श्री बन्दीपुर पडा पुस्तकालयबाट)
• सरसफाइसम्बन्धी
उहाँ एउटा प्रोफेसनल जागिरेमात्र होइन, आफ्नो जीवनको हरेक पल मुलुकको सरसफाई अभियानमा प्रतिबद्ध भएर लाग्ने र लगाउने व्यक्तित्व हुँदा उहाँको प्रेरक व्यक्तित्वले मुलुकलाई खुल्ला दिशामुक्त घोषणा गरिरहेका छौं ।
• स्वच्छतासम्बन्धी
• स्व. शान्तबहादुर श्रेष्ठ
पूर्वसचिव, खानेपानी तथा सरसफाई मन्त्रालय (२०८५) (नमस्तेलाल भूमि श्रेष्ठको यात्रा, शुभ मिडिया होमबाट)
साबुनपानीले हात धुनेबारे उहाँको सपना एकदम अलौकिक छ। उहाँ महान विकाशप्रेमी व्यक्ति हुनुहुन्छ, म उहाँको काम गर्ने तौरतरिकादेखि अत्यन्त प्रभावित छु । मेरो विचारमा, उहाँको दूरदृष्टि, उद्देश्य र कामप्रति सबै नेपालीले गौरव मान्नुपर्छ ।

Namastelal Deshabhitra, Deshabahir – Yogeshman Shrestha

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon