Nakorieka Sandharbhaharu – Anita Dhungel

नकोरीका सन्धरभहारु – अनिता ढुंगेल

550

Availability: 5 in stock

SKU: Nakorieka Sandharbhaharu (RBD) Categories: , Tag:
प्रस्तुत नकोरिएका सन्दर्भहरू (प्रा.डा. अञ्जनीकुमार शर्माको जीवनचरित) अंग्रेजी साहित्यकी प्राध्यापक अनीता ढुङ्गेलद्वारा नेपालीमा लेखिएको पहिलो पुस्तकाकार कृति हो । यस कृतिले अनीतालाई नेपाली साहित्यका पाठकमाँझ सुरूमै जीवनीकारको परिचयमा अगाडि ल्याएको छ । स्मरणीय छ, नेपाली साहित्यमा यस विधामा कलम चलाउने नारीस्रस्टाहरूको संख्या उति धेरै छैन । त्यसमाथि पनि पुत्रीको कलमबाट पिताको जीवनीबारे लेखिएको पुस्तक पढ्न पाउनु भनेको त अझै दुर्लभ कुराजस्तो भइरहेको अवस्था छ हाम्रोमा । यस परिप्रेक्ष्यलाई दृष्टिगत गरी भन्नुपर्दा अनीताको यो आगमन निकै महत्वपूर्ण हो लागेको छ मलाई । आफ्ना पिताजी प्रा.डा. अञ्जनीकुमार शर्माप्रतिको असीम श्रद्धा र सम्मानको अभिप्रेरणाले उठेको कलमले यस कृतिभित्र अनीताले उनको आदर्श जीवनको इतिवृत्तान्तलाई एक्कैसाथ औपचारिक र अनौपचारिक भंगिमामा पस्केकी छन् । हार्दिकतापूर्ण शैलीको मिठासले सिंगारिएको यस कृतिमा उनले आफ्ना पिताजीको जीवनका विभिन्न पक्षहरूमाथि प्रकाश पार्ने क्रममा ठाउँ-ठाउँमा विभिन्न कविका कविताका हरफहरू उद्धृत गर्नुका साथसाथै विभिन्न महत्वपूर्ण वाणीहरूसमेत सम्झन भ्याएकी छन् । त्यति मात्र होइन, यसमा उनले अनुसन्धान विधिको सैद्धान्तिक प्रयोग गरी जीवनी लेखनका क्षेत्रमा नयाँ ढाँचा पहिल्याउनसमेत चासो देखाएकी छन् । मलाई लाग्छ, यी आदि कारणले गर्दा उनको यो कृति विशेष पठनीय बनेको छ।
-डा. ज्ञानू पाण्डे (प्राध्यापक/त्रिविवि)

Nakorieka Sandharbhaharu – Anita Dhungel

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

5
    5
    Your Cart
    India in Greece
    India in Greece - E. Pococke
    Qty: 1
    Price: 632
    Remove
    Buddha (Birth to Nirvana) (Rare)
    Remove
    A Thousand Splendid Suns
    Remove
    Selection Day
    Selection Day - Aravind Adiga
    Qty: 1
    Price: 960
    Remove
    Of Mice And Men
    Of Mice And Men - John Steinbeck
    Qty: 1
    Price: 320
    Remove
    Shop Ratna Online
    Right Menu Icon