Nakabandi ra Bhurajaniti – Kamal Thapa

नाकाबन्दी र भूराजनीतिः कूटनीतिमा मेरो अनुभव र अनुभूति– कमल थापा

750

Availability: 5 in stock

SKU: Nakabandi ra Bhurajaniti Categories: , Tags: ,

राजाको भनाइ उद्धृत गर्दै उनले थपे- “म ‘नेपाली जनतासँग “झुक्न तयार छु तर नेपालको अस्तित्वमा आँच आउने काम हुन दिन्नँ’ भन्ने राजाबाट हुकुम भएको छ । नेपाल भ्रमणमा आएका • भारतीय विदेश सचिवसँग वार्ता गर्ने तयारी गरिरहेका परराष्ट्र सचिवलाई प्रधानमन्त्री श्रेष्ठले निदेर्शन दिए- “सचिवजी, यो सन्धिको मस्यौदामा छलफल हुन सक्तैन । तपाईं भारतलाई यही • एक वाक्यको जबाफ दिनुहोला । यही नै राजाको स्पष्ट निदेर्शन हो । ” ….
…केही महिनाअगि नेपाल पुगेका गुजराल र अहिलेका गुजरालको भावभङ्गिमा र विचारमा निकै ठुलो भिन्नता थियो । ‘गुजराल डक्ट्रिन’ ले हावा खाएजस्तो देखिन्थ्यो ।… भारतीय प्रधानमन्त्री बोल्दै गर्दा मैले भने– ‘तपाईको कुरा काटेकोमा क्षमा चाहन्छु तर महामहिम प्रधानमन्त्रीसँग केही बेर एकान्तमा कुरा गर्न चाहन्छु ।” …मेरो कुरा सकिन नपाउँदै गुजरालले भने- “म दुखी छु तर अहिले बाध्य छु । प्रधानमन्त्री चन्दलाई भनिदिनुहोला, म आफ्नो बचनमा अडिग छु । म यो काम गर्छु तर केही समय चाहिन्छ ।..
..मेरो कुरा धैयर्पक सुनिरहेका मोदीले भने- “भारत र नेपालबिच सदियौदेखि भावनात्मक सम्बन्ध रहिआएको छ । तर, नेपालको वर्तमान राजनीतिक नेतृत्वले त्यसलाई नजर अन्दाज गरिरहेका छन् । सम्बन्ध एकोहोरो हुँदनै । एक हातले ताली बज्दैन ।”.
(यसै पुस्तकबाट साभार)
Nakabandi ra Bhurajaniti – Kamal Thapa

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Kissinger
    Kissinger - Walter Isaacson
    Qty: 1
    Price: 3,200
    Remove
    Ramayana Unravelled
    Ramayana Unravelled - Ami Ganatra
    Qty: 1
    Price: 960
    Remove
    Shop Ratna Online
    Right Menu Icon