मुनुको चन्द्र-यात्रा सचित्र बालकथा कक्षा १ र २ का विद्यार्थीका लागि पढेर सुनाउन र आफैं पढ्न दिनका लागि उपयुक्त छ । यो सचित्र – कथा बालबालिकामा भाषिक, भावनात्मक र कल्पनात्मक क्षमता बढाउने उद्देश्यले तयार पारिएको हो । यसमा मुनु र उनको प्यारो साथी सुरी (बिरालो) चन्द्रमामा पुगेर फर्किएको रमाइलो काल्पनिक यात्रा विवरण समेटिएको छ ।
Munuko Chandra Yatra – Rabindra Manandhar
मुनुको चन्द्र यात्रा– रबिन्द्र मानन्धर
- Year: 2083 BS
- Edition: 1
- 20 pages
- Paperback
₨325
Availability: 1 in stock
| Weight | 0.1 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.






Reviews
There are no reviews yet