म त
आज आज
भोलि भोलि पर्सी पर्सी
निकोपर्सी निकोपर्सी
हराउने बाटोमा हराउनेछु
खस्ने बाटोमा खस्नेछु लौ राम्ररी सुनिराख्नुहोस् है अहिलेको समैसाल
अहिलेको समैसालमा भनेको कुरा
राम्ररी सुनिराख्नुहोस् है
शिवराज राई
मुन्दुम भनेको किरातीहरूले हजारौं वर्षदेखि पुस्ता हस्तान्तरण गर्दै जोगाएको जीवित सांस्कृतिक सम्पदा हो । मुन्दुममार्फत् प्राग्ऐतिहासिक नेपालका बारेमा धेरै कुरा अध्ययन गर्न सकिने सम्भावना छ । किरातीसहित वर्तमान नेपाली समाजका बारेमा अध्ययन गर्ने एउटा भरपर्दो साक्ष्य पनि हो मुन्दुम । यो लोप हुँदा किरातीहरूले मात्रै होइन, सिङ्गै नेपाली समाजले अपूरणीय बौद्धिक क्षति खेप्नुपर्ने छ ।
यी तीन पुस्तक मुन्दुमसम्बन्धी देखेपढेका अहिलेसम्मका पुस्तकमध्ये सबैभन्दा वैज्ञानिक छ किनभने यसमा अध्ययन टोलीले आफ्नोतर्फबाट केही थपघट गरेका छैनन् । धामीहरूले जे भनेका छन् त्यसैलाई लिपिबद्ध गरिएको छ ।
Mundum Hosunga (Set) – Kirat Rai chamling Khambatim
Mundum Hosunga (Set) – Kirat Rai chamling Khambatim
मुन्दुम होसुङ
US$15
Out of stock
Restock Email Notification
Weight | 1.8 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet