Muna Madanko Divorce Party – Deepak Samir

मुना–मदनको डिभोर्स पार्टी– दिपक समिर

499

Availability: 5 in stock

SKU: Muna Madanko Divorce Party Categories: , Tag:

पेशाले संचारकर्मी रहेका दिपक समिर कथा, नाटक, गीत र कवितामा कलम चलाउछन् । पुस्तकको रूपमा यो उनको पहिलो कृति हो । काभ्रे जिल्लाको पाँचखालमा जन्मेका समिर सानै देखि लेख्ने र रेडियो नेपालमा पठाउने गर्थे। त्यहिँबाट प्रेरणा पाएर लेख्न शुरू गरेका उनको रेडियो नाटक र एफ एम कार्यक्रम निकै चर्चित थिए । हाल नेपाल टेलिभिजनमा कार्यरत उनी कथा भने धेरै जसो स्वैरकल्पनामा आधारित लेख्न रुचाउछन् । यस पुस्तकका पनि अधिकांश कथा त्यस्तै, शैलीका छन् । लेखनमा समाजका यथार्थ घटना र भावना आउनु पर्छ भन्ने उनको मान्यता रहे पनि त्यसमा फरक, – अकल्पनीय र नमूना पात्र एवम घटना मिश्रण गरी फरक शैलीमा प्रस्तुत गर्दा त्यसको प्रभाव गहिरो र अर्थपूर्ण हुने उनको बुझाइ छ
Muna Madanko Divorce Party – Deepak Samir

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon