Momo Ka Pailaharu – Binod Baral

ममका पाइलाहरू– विनोद बराल

  • Year: 2031 AD
  • Edition: 1
  • 120 pages
  • Paperback

1,000

Availability: 1 in stock

SKU: Momo Ka Pailaharu Categories: , Tag:

खाद्य, स्वाद र परिकारका हरेक पाइला-पाइला उधिनपाधिन गर्नु ख्यालख्यालको कुरा होइन । तर यही सेरोफेरोमा आफूलाई चुर्लुम्म डुबाएर देश, जाति, संस्कृति र सभ्यताको निफननाफन गर्न लागिपरेका विनोद बराल अन्तर्राष्ट्रिय स्तरमा नेपाली स्वाद र खाद्य राजदूतका रूपमा सुपरिचित छन् ।
खानाका पछाडि त्यो देशको भूगोल, संस्कृति, जनजीवन र लोक परम्पराका अनेक चाखलाग्दा एवं रहस्यपूर्ण तथ्यहरू जोडिएका हुन्छन् । यही रहस्यलाई गौरव र गर्वपूर्ण बनाउन समर्पित बरालले मःमःको इतिहास केलाएर हाम्रो मौलिकता र परम्पराको संरक्षण एवं संवर्द्धनका लागि बिगुल फुकेका छन्- यो ग्रन्थमार्फत ।
आज संसार एकै ढिक्कोमा उभिन सक्ने स्थिति बनिरहेको बेला आफ्नोपन, आफ्नो स्वरूप र आफ्नो चरित्रका लागि आवाज उराल्न सक्षम यो कृतिले परिश्रम, पसिना र पौरखको गाथा गाएको छ । नयाँ पुस्ताका लागि गहकिलो मार्गनिर्देशन दिन बराल पूर्णतः सफल छन् ।

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon