Mister Bull (Share Bazarako Nalibeli) – Narayan Sapkota

मिस्टर बुल सेयर बजारको नालीबेली

1,000

Availability: 5 in stock

SKU: Mister Bull (Share Bazarako Nalibeli) Categories: , Tag:

मिस्टर बुल
सेयर बजारको नालीबेली
कानुनमा स्नातक र पत्रकारितामा स्नातकोत्तर नारायण सापकोटासँग आर्थिक पत्रकारिताको लामो अनुभव छ । उहाँसँग नेपाल र अमेरिकाको सेयर बजारमा लगानीको लामो अनुभव पनि छ । अमेरिकी सेयर ब्रोकरबाट बजार खुलेको हरेक दिनमा सञ्चालन हुने अप्सन र स्टक मार्केटसम्बन्धी शिक्षा पनि सापकोटाले पाँच वर्ष अगाडिदेखि लिँदै आउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष सापकोटाले हिमालय टाइम्सबाट आर्थिक बिटमा पत्रकारिता सुरू गर्नुभएको हो । हिमालय टाइम्स, राजधानी, नयाँ पत्रिका, नेपाल एफएम, इमेज च्यानल र नागरिक दैनिकलगायतका मिडियामा १५ वर्षभन्दा बढी राजनीतिक र आर्थिक बिट केन्द्रित भई सक्रिय पत्रकारिता गर्नुभयो । त्यसपछि अमेरिका र नेपालमा समय बिताउँदै उहाँ स्वतन्त्र लेखनमा लाग्नुभयो । काभ्रे कुशादेवीमा जन्मनुभएका सापकोटाको ‘मिस्टर बुल’ दोस्रो पुस्तक हो । विभिन्न मिडियामा सेयर बजारसम्बन्धी उहाँका लेख र बहस पढ्न, हेर्न र सुन्न पाइन्छ । सापकोटाको सेयर बजारसम्बन्धी टेक्निकल एनालाइसिस युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ ।
यसअघि उपन्यासका रूपमा आएको ‘सेयरपुर’ नेपाली लगानीकर्ताको एउटा कथा थियो । यसपटक ‘मिस्टर बुल’ मा लगानीकर्ताका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सेयर बजारका ज्ञान र औजार समावेश गरिएको छ । नयाँ र पुराना लगानीकर्ताका लागि पुस्तक उपयोगी छ ।
Mister Bull (Share Bazarako Nalibeli) – Narayan Sapkota

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

10
    10
    Your Cart
    Muna Madan
    Muna Madan - Laxmi Prasad Devkota
    Qty: 1
    Price: 75
    Remove
    Love Tadka At Wedding
    Remove
    Usle Rojeko Baato
    Usle Rojeko Baato - Parijat
    Qty: 1
    Price: 250
    Remove
    Blue Mimosa
    Blue Mimosa - Parijat
    Qty: 1
    Price: 295
    Remove
    Report From Lhasa
    Remove
    Antarmukhi
    Antarmukhi - Parijat
    Qty: 1
    Price: 250
    Remove
    Bounded in Chains
    Bounded in Chains - Ayush Pathak
    Qty: 1
    Price: 320
    Remove
    Kiss Goodbye to…
    Remove
    Shop Ratna Online
    Right Menu Icon