सागर ‘मणि’ थापा
पढ्दा कतै नरोक्किने, नठोक्किने, झर्को वा अल्छी नलाग्ने बनेको छ प्रस्तुत उपन्यास । विवरण वा निबन्ध बनाउन योग्य संरचनामा यति मीठो र सरल उपन्यास लेख्नु सागर ‘मणि’ थापाको विशेषता हो। विकास र विकास गर्दा देखापरेको द्वन्द्व नै उपन्यासको मूल विषय बनेको छ भने छेउ छेउ नै कुदेको छ नायिकाको व्यक्तिगत जीवन यात्रा । सहायक विषय बनेर देखापरेको छ विदेश पलायनको कथा र व्यथा । यो मूलतः नायिका प्रधान उपन्यास हो । पात्रहरू प्रायः सबै कर्तव्यनिष्ठ र सकारात्मक देखापरेका छन् मि. शर्मा र मिक्की बाहेक । नेपालको गणतान्त्रिक व्यवस्था अन्तर्गत आएको नगर पालिका वा वडाको संरचनाभित्र कथानक बुनिएको यस उपन्यासले निक्कै पाठ सिकाउँछ जनप्रतिनिधिहरूलाई । एउटा सुन्दर देश, प्रान्त र पालिकाको परिकल्पनाको सम्भावना र उद्देश्य छ यसमा । फरक शैली, फरक संरचना, फरक विषय, फरक चिन्तनका रूपमा एउटा सफल उपन्यास लेख्न सकेकोमा बधाइ सागरजीलाई ।
Meyar – Sagar Mani Thapa
Meyar – Sagar Mani Thapa
मेयार – सागरमणि थापा
- Meyar
- Sagar Mani Thapa
- Shabdartha Prakashan
- Nepali
- 301 pages
₨600
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet