Meditations (Nepali) – Marcus Aurelius

मेडिटेसन– मार्कस आरेलियस

  • Year: 2082 BS
  • Edition: 1
  • 176 pages
  • Paperback

439

Availability: 5 in stock

SKU: Meditations (Nepali) Categories: , , Tag:

अराजकताले भरिएको दुनियामा आफ्नो आन्तरिक शक्ति खोज्नुहोस् ।
‘Meditations’ मार्कस आरेलियसद्वारा लेखिएको एक गहन आत्मचिन्तनमा आधारित पुस्तक हो । यो उनको जीवन र दर्शनको अभिव्यक्ति हो । यस पुस्तकले दर्शनका बारेमा आरेलियसका निजी विचारहरूलाई अभिव्यक्त गर्दछ । यो पुस्तक उनका आन्तरिक सङ्घर्षहरू, कर्तव्यहरू, र जीवनप्रतिका उनका दृष्टिकोणहरूको अद्वितीय दस्तावेज हो । मार्कसले यसलाई आफ्नो निजी उपयोगका लागि तयार पारेका थिए, परन्तु पछि यो एक महत्त्वपूर्ण दार्शनिक ग्रन्थ बन्यो, जसको प्रभाव आज पनि दुनियाभरिमा देख्न सकिन्छ ।
जब जीवन तपाईंका लागि दुःख र पीडा लिएर आउछ तब तपाईंले के गर्नुहुन्छ ? आफैंभित्र हेर्नुहोस् ।

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon