शब्दहरू वाचाल छन्; तिनले मौनताको प्रतिनिधित्व गर्दा उपासना कविताको उदय हुन्छ । आलोचानात्मक संज्ञान जब कवितामा प्रक्षेपण गरिन्छ, प्रेम, प्रकृति र जीवनदर्शनको उपासना हुन पुग्छ । नेत्र एटमको प्रिय मौनतामा केन्द्रित यी समालोचनाले एक प्रकारको काव्यिक जीवन्तता प्रदर्शन गरेका छन् । सिर्जना, सिद्धान्त र समानुभूतिको सम्मिलनबाट कविताका भिन्न भिन्न आयामको उद्घाटनमा प्रस्तुत मौनताको काव्यिक उपासना कृतिले नेपाली समालोचनालाई नवीन मार्गचित्र प्रदान गरेको छ ।
Maunatako Kavyik Upasana – Shabda Saya
Reviews
There are no reviews yet