Matoko Maya (Matrikaprasad Sangrula) – Matrikaprasad Sangrula

माटोको माया- मातृकाप्रसाद सङ्ग्रौला

200

Availability: 5 in stock

SKU: Matoko Maya (Matrikaprasad Sangrula) Categories: , Tag:

सहरीकरणका नाममा केही निश्चित ठाउँ भीडभाडले भरिएका छन् भने गाउँ र पहाड प्रायः अपहेलित अवस्थामा छन् । माटोको माया दिनानुदिन सकिँदै गइरहेको छ । हाम्रा राम्रा र शिक्षित मस्तिष्क तथा परिश्रमी हात कति विदेशमै भासिन बाध्य छन् । अर्कातिर तराईमा सुकुमवासीको सङ्ख्या दिनानुदिन बढिरहेको अवस्था छ ।
| उब्जनी हुने जमिन घटेर कृषिप्रधान भनिएको हाम्रो देशमा सब्जीदेखि खाद्यान्न सबै अन्यत्रबाट आयात गर्नुपर्ने स्थिति छ । उच्च मूल्य तिरेर विषादीयुक्त खानेकुरा खान हामी बाध्य छौं । यस्ता समस्या घट्नुको सट्टा झन्झन् बढ्दो
क्रममा छ ।
यिनै विषयहरू यस कथासङ्ग्रहमा उठान गरिएका छन् । | कथाहरूमा एउटा परिवार छ अनि परिवारका हरेक सदस्यका एकएकवटा कथा छन् । आफू जन्मेको माटोलाई अवहेलना गर्नेहरूको भविष्य कतिसम्म अन्धकारमय र माया गर्नेहरूको जीवन कति सुखद् हुन सक्छ भन्ने कुरा पुस्तकमा मार्मिक शैलीमा समाज र समयानुकूल चर्चा गरिएको छ ।
Matoko Maya (Matrikaprasad Sangrula) – Matrikaprasad Sangrula

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon