Marxbad Ra Bishwo Communist Andolan – Chandradev Joshi

माक्र्सबाद रा विश्व कम्युनिष्ट आन्दोलन – चन्द्रदेव जोशी

  • Marxbad Ra Bishwo Communist Andolan
  • Chandradev Joshi
  • Indigo Ink
  • Nepali
  • 582 pages

799

Out of stock

Restock Email Notification

SKU: Marxbad Ra Bishwo Communist Andolan (RBD) Categories: , Tag:
पुस्तकमा लेखकले समाजवादी क्रान्तिको नयाँ मार्ग स्थापित गर्न सकिने अवस्था रहेकोले विगतका क्रान्ति, अनुभव, अवस्था र प्रक्रियाबाट भविष्यका सम्भावना र सम्भावित बाटोका केही आधारभूत पक्ष र अवस्था समेटी लेखक स्वयंले अनुभुत गर्नु भएको देशको सम्भावित बाटो बारे आफ्नो विचार राख्नुभएको छ । मूल आदर्शबाट विचलित भएका, उपभोक्तावादको शिकार भएका र सत्ता प्राप्तीको लागि अपवित्र गठबन्धन गर्नाले निर्वाचन प्रणाली भित्रको भ्रष्टिकरणको दलदलमा फसेको स्वीकार गर्दै त्यसबाट कम्युनिष्टहरूलाई बाहिर निकाल्ने उपायहरूको खोजी गर्नु भएकोले मुलुकका लागि वा सिंगो कम्युनिष्टका लागि यो पुस्तक झन् आवश्यक दस्तावेजको रूपमा रहने देखेको छु । -प्रदीप गिरी
यो पुस्तक एउटा इतिहासको पुस्तक हो र खासगरी कम्युनिस्ट आन्दोलनको इतिहासको पुस्तक हो । यो पुस्तकबाट विश्व कम्युनिस्ट आन्दोलनको इतिहास बुझनका लागि धेरै सघाउ पुग्ने छ भन्ने हामीले आशा गर्दछौं ।
-मोहन विक्रम सिंह
लेखक चन्द्रदेव जोशी नेपालको कम्युनिष्ट आन्दोलनसँग झण्डै छ: दशकदेखि जोडिएका व्यक्तिमात्र होइनन् नेपालका कम्युनिष्ट पार्टीहरूमध्ये एउटा पार्टीको अध्यक्षसमेत हुनुहुन्छ ।
-कृष्णराज वर्मा

Marxbad Ra Bishwo Communist Andolan – Chandradev Joshi

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon