Mark Zuckerberg – Yadav Karki

मार्क जुकरबर्ग – यादव कार्की

399

Availability: 5 in stock

SKU: Mark Zuckerberg (RBD) Categories: , Tag:

आज तपाईं हाम्रो दैनिकीको हिस्सा बनेको फेसबुकका संस्थापक हुन् मार्क जुकरबर्ग । इन्टरनेटको युगलाई सामाजिक सञ्जालको युगमा बदल्न सफल मार्क जुकरबर्गले १९ वर्षको उमेरमा फेसबुक बनाएका थिए । सुरू भएको सात वर्षमै फेसबुकमा संसारभरका मानिस जोडिए । आज संसारभरका मानिसलाई जोड्ने नेटवर्क भएको छ फेसबुक । यतिखेर करिब ३ सय करोड मानिस फेसबुकको नेटवर्कमा जोडिएका छन् । यदि फेसबुक देश भएको भए जनसंख्याका हिसाबले चीन र भारतपछि तेस्रो ठूलो देश हुने थियो । फेसबुकले जुकरबर्गलाई ६ पटकभन्दा बढी अर्बपतिको सूचीमा सामेल गरेको छ । यतिखेर हामी फेसबुकको युगमा प्रवेश गरेका छौं । र, मार्क जुकरबर्गले हामीलाई यहाँ ल्याइपुऱ्याएका हुन् ।

Mark Zuckerberg – Yadav Karki

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

6
    6
    Your Cart
    Ni Sankoch Abhibyakti
    Remove
    Demons (Cuppa Classics)
    Remove
    Janayuddhaka Sansmaran
    Janayuddhaka Sansmaran - Sita BK
    Qty: 1
    Price: 295
    Remove
    Sabai Jaat ko Phoolbari
    Remove
    Shop Ratna Online
    Right Menu Icon