Manuko Kaushi Kheti – Bindu Adhikhari Dhakal

मनुको कौशी खेती– विन्दु अधिकारी ढकाल

  • Year: 2083 BS
  • Edition: 1
  • 16 pages
  • Paperback

275

Availability: 1 in stock

SKU: Manuko Kaushi Kheti Categories: , ,

मनुको कौशी खेती सचित्र बालकथा कक्षा २ र ३ का विद्यार्थीका लागि पढेर सुनाउन र आफैँ पढ्न दिनका लागि उपयुक्त छ । यो सचित्र – कथा बालबालिकामा भाषिक, भावनात्मक र कल्पनात्मक क्षमता बढाउने उद्देश्यले तयार पारिएको हो । यो कथाले बालबालिकालाई आफ्नै घरका कौशी र खाली रहेका ठाउँमा कसरी विषादीरहित तरकारी फलाउन सकिन्छ भन्ने सिकाउँछ । कौशी खेतीका अन्य फाइदाबारे पनि जानकारी गराउँछ ।

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    Your Cart
    Empty Cart