Best Seller

Manoj Bajpayee Belwadekhi Bollywoodsamma – Piyus Pandey

मनोज बाजपेयी बेलवादेखि बलिउडसम्म– पियूष पाँडे

  • Year: 2082 BS
  • Edition: 1
  • 261 pages
  • Hardback

500

Availability: 5 in stock

SKU: Manoj Bajpayee Belwadekhi Bollywoodsamma Categories: , , Tag:

नेपालको सीमानजिकै बिहारको एउटा गाउँबाट भारतको राजधानी दिल्ली पुगेर नाटकको संसारमा चम्किएपछि फिल्म नगरी मुम्बई पुगेर हिन्दी फिल्म उद्योग (बलिउड) को स्टार बन्न सफल भएका अभिनेता मनोज बाजपेयीले गरेको अथक संघर्षको कथा हो- ‘मनोज बाजपेयी : बेलवादेखि बलिउड’ |
मनोज बाजपेयीको सफलता केवल हिरो हुनु वा स्टार हुनुमा सीमित छैन, बरू हज्जारौं साना बजार – कस्बाका असंख्य युवालाई जीवनमा केही बन्न प्रेरित गर्नुमा छ । सामान्य किसानका छोरा मनोज दिल्ली र मुम्बई पुगेर कसरी खारिएका अभिनेता बन्न सफल भए ? उनलाई कसले सहारा दिए ? जीवनमा उनले केकस्ता अप्ठ्यारा खुट्किलाहरू पार गरे ? कस्ता-कस्ता परीक्षा दिनुपर्यो ? कसरी उनले अभिनय सिके, भाषा सिके र असफलताका अँध्यारा दिनहरूमा कसरी हिम्मतको दियो बालिराख्न सके ? यी र यस्तै अनेकन प्रश्नको उत्तर यो पुस्तकले दिन्छ ।
सफलताको शिखर चढिसकेपछि उचाइमा टिकीरहन कति गाह्रो छ भन्ने पनि यो पुस्तकले बताउँछ । बलिउड उद्योगको चरित्रका केही नखुलेका पाटाहरूलाई पनि यसले उजागर गरेको छ ।
मनोज बाजपेयी, उनको परिवार र नजिकका साथीहरूसँगको कुराकानीमा आधारित यो पुस्तक एउटा साधारण व्यक्तिको असाधारण सपना, संघर्ष, हिम्मत र सफलताको प्रेरणादायी दस्तावेज हो ।

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

4
    4
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon