देवताहरु उत्पन्न हुनुभन्दा पहिले असत्बाट सत्को उत्पत्ति भयो ।
त्यसपछि दिशा र बृक्ष उत्पन्न भए । दक्षबाट अदिति जन्मिछिन्’ (१०/७२/३४) ।
मैत्रेयी, गार्गी, देवहुती, सुलभा, अरुन्धति, आत्रेयी, अनसूयाहरु ब्रह्मवादिनीको रुपमा उपनिषद् र पुराणहरुमा पाइन्छन् । यसरी हेर्दा यस हिमाली उपमहादेशीय भूमिमा बिगत पाँच सहस्राब्दीदेखि नारी दार्शनिकहरुको जुन परम्परा रह्यो, विश्वका अन्य समृद्ध संस्कृति रहेका चिनिया, ग्रिसेली, मिश्रेली वा रोमन समाजमा यो परम्परा देखिँदैन…..। (यसै पुस्तकभित्रबाट)
संवत् १९९९ मा जन्मिनुभएका राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय पोखरेल) ले तीन दशकजति समय सरकारी सेवामा बिताउनु भयो । उपाध्यायको अध्ययनको क्षेत्र दर्शन, साहित्य र इतिहास हो । यसअघि उहाँका दुई कृति सर्वधर्म समभाव (२०६३) र विचार मीमांशा (२०७७) प्रकाशित छन् । त्यस बाहेक पचासौं विचारप्रधान लेखहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित छन् ।
Mandodaridekhi Marx Samma – Raprau Pokharel
Mandodaridekhi Marx Samma – Raprau Pokharel
मण्डोदरिदेखी मार्क्स सम्मा – रप्राउ पोखरेल
US$4.90
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet