Manaswini – Bhuwan Hari Sigdel

मनस्विनी– भुवनहरि सिग्देल

  • Year: 2082 BS
  • Edition: 1
  • 187 pages
  • Paperback

490

Availability: 5 in stock

एउटी नवयौवना नारीसँग सौन्दर्य, प्रतिभा र स्वाभिमान – सबैसबै हुनु तर कुनै पुरुषको अहंको ग्रहणले पाइलैपिच्छे त्रास र अन्धकार छरिरहनु । अघिल्तिर हजार सम्भावनाका सगरमाथा हुनु तर अहङ्कार र रूढिवादले उन्मत्त समाजले खनेका खाडलको अन्त्यहीन शृङ्खला हुनु । बाँधिनु, बेचिनु, लुटिनु र दोबाटोमा फालिनु । यसैमा नियति पनि खलनायकको भूमिकामा उतारु हुनु । बचेखुचेको यौवनका सुकुमार सपना र रङ्गीन इच्छाको मालिक भने कुनै क्लीब हुनु, नपुंसक हुनु, सुस्त मनस्थितिको मानिस हुनु र अशक्त हुनु। सुनैसुनको पिँजडामा कैद ती नारीको जीवनको कल्पना गरौँ उनको त्रासद अतीत, भग्न वर्तमान र अनिश्चित भविष्यबारे मनन गरौं । उनलाई मर्यादा र नैतिकताका जन्जिरले सतीसावित्री बनाइरहनुपर्छ कि आत्मबलले सुनको पिँजडा तोडेर आफ्नो भविष्यको गाथा आफैँ लेख्ने अधिकार दिनुपर्छ ? यस प्रश्नको उत्तर त छ

तर हालसम्म अव्यक्त छ ।
त्यस उत्तरलाई अभिव्यक्ति दिने उपन्यास हो ‘मनस्विनी’ । नायिका मनस्विनीको आत्मकथ्यभित्र नेपाली समाजको विगत र वर्तमानका अनगन्ती भुलहरू उनिएका छन् । असमान लैङ्गिक स्वभाव भएका मानिसहरूमाझ बलात् उभ्याइएको समानताको किल्ला समयसँगै कसरी भत्कन्छ र त्यसको भग्नावशेषमा मर्म र इच्छाहरू कसरी दमित हुन पुग्छन् – ‘मनस्विनी’ का अश्रुसिक्त पानाहरूले भन्नेछन् । भग्नावशेषकै छातीमा पनि नयाँ सपनाको बाली कसरी उमार्न सकिन्छ – यो पनि यसै कथाको कथासारमा कतै भेटिनेछ ।

महेश पौड्याल

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

23
    23
    Your Cart
    Satprayas
    Satprayas - Diamond Shumsher Rana
    Qty: 1
    Price: 395
    Remove
    Apriya new
    Apriya - Dhurba Chandra Gautam
    Qty: 1
    Price: 175
    Remove
    Bhagawati Strotra
    Remove
    Self Love
    Self Love - No Specified Author
    Qty: 1
    Price: 600
    Remove
    The Prophet Penguin
    Remove
    Yajurvwed Nepalima
    Remove
    Sangam
    Sangam - Mohan Bahadur Kayastha
    Qty: 1
    Price: 200
    Remove
    Aduwa Roti Manchhe
    Remove
    Atha Durgakawacham
    Remove
    Satra Bhoka Kag
    Satra Bhoka Kag - Bimal Nibha
    Qty: 1
    Price: 495
    Remove
    Hold My Hand
    Hold My Hand - Durjoy Datta
    Qty: 1
    Price: 320
    Remove
    Shop Ratna Online
    Right Menu Icon