| ” कथाकारले तर जीवन यात्रामा भेटिने हामीले चिनेको जानेकै जस्ता चरित्रहरू राखेका छन् कथाहरूमा। सुख-दुःख, मिलन-विछोड़, छल-कपट, ‘लोकाचार, लोलुपता, विवशता, नैराश्यकै रंगहरूले पोतिएका छन् ती पात्र-पात्राका अनुहारहरू। कथाहरू पढ्दा कुनै विरानो मुलुकमा विचरण गरेको जस्तो लाग्दैन पाठकलाई। कथामा कनै चरित्र ‘जीवन बेरंगका’ भइसकेका कुरा गर्छन्, कोही ‘कहिल्यै नमेटिने तिर्खा जस्तो विषाद’ मान्छ। कोही जोडीको चाहना राख्छ, कोही प्युनलाई बहाना खोज्छ…” मोहन ठकुरी |
Man Mero – Rajen Mokttan


Reviews
There are no reviews yet