Maile Bitaeko Yug – Manmaya Sitaula

माइले बिटेको युग – मनमाया सिटौला

  • Maile Bitaeko Yug
  • Manmaya Sitaula
  • Nai Prakashan
  • Nepali
  • 375 pages

500

Availability: 5 in stock

SKU: Maile Bitaeko Yug (RBD) Categories: , Tag:
मनमाया सिटौलाको रोचक आत्मकथा ‘मैले बिताएको युग’ पाठकमाझ ल्याउन सकिएको छ । प्रस्तुत कृति नेपाली समाजका नारीहरूको दुक्ख र सुक्खको एउटा प्रतिनिधि ग्रन्थका रूपमा देखा परेको छ । आफ्नो जीवनकथा लेख्न पढेलेखेको, विद्वान् वा कुनै डिग्री पासै गरेको हुनु पर्दैन भन्ने प्रमाणका रूपमा प्रस्तुत कृति अघि सरेको छ । मनमाया सिटौलाको जीवनयात्रा पढ्दै जाँदा सर्लक्कै त्यसै परिवेशका सबै चित्र सलबलाएको पाइन्छ । त्यसैले यो कृति समाजशास्त्रीय मान्यतामा नै आबद्ध हुनेछ भन्ने हाम्रो ठहर छ ।

Maile Bitaeko Yug – Manmaya Sitaula

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon