| “मान्छे बसाइँ सरिरहन्छ, यो उसको प्रवृत्ति हो भन्छन् नृवंशशास्त्री। तर त्यो हिँडाइका कारक के होलान् समाजशास्त्री, मनोवैज्ञानिक आदिले भनिल्याएको कुरा कति मेल खाला? सर्जकले यहाँ आफ्नै पाराले त्यस्ता कारकको उत्खनन गर्ने प्रयास गरेकी छन् । आफूले अगाध माया गरेको माटो, खोला, खोल्सी, पानी-पँधेरो, सैसैला र सुनबरीलै घन्काएका बन-पाखा चटक्कै छोडेर बिरानो बस्तीमा बुख्याँचा बन्नुपर्ने बाध्यताको बिलौना, सांस्कृतिक अतिक्रमण, जातीय उच्छेदनको आरेखन बनेको छ ‘महुवा’।“ |
Mahuwa – Pavitraa Lama

Reviews
There are no reviews yet