Mahila – Simone de Beauvoir

675

Out of stock

Restock Email Notification

SKU: Mahila (RBD) Categories: , Tags: ,

Mahila – Simone de Beauvoir (The Second Sex – Nepali Translation) |

“यदि इतिहासमा धेरै कम स्त्रीहरू प्रतिभाशाली भएका छन् भने, यसको कारण उनीहरू स्त्री हुनु होइन बरु यो समाज हो, जसले स्त्रीका सारा अभिव्यक्तिलाई नियन्त्रित गरिरहन्छ उनीहरूलाई प्रत्येक सुविधाबाट वञ्चित राख्दछ । बुद्धिमानभन्दा बुद्धिमान स्त्रीको पनि सार्वजनिक हितहरूको लागि आहुति दिइदिइन्छ। यदि उनीहरूलाई विकासको पूरा अवसर मिल्यो भने, यस्तो कुनै पनि काम छैन जुन उनीहरू गर्न नसकून् ।” “जबसम्म पूर्ण आर्थिक बराबरी हुन जाँदैन, तबसम्म समाजमा महिलाले आफ्ना उपलब्धिहरूलाई सदा सानो नै बनाइरहन्छे । उसले देख्छे कि उसको कमजोर प्रयासको तुलनामा अरू महिलाहरू केवल पत्नी या रखौटी भएर पुरुषले दिएका सुविधाहरूको कारण समाजमा बढी स्थापित छन् । यो पर्यवेक्षण उसको कुण्ठाको कारण बन्दछ।” स्त्री र पुरुष दुवैको कल्याणको लागि आज स्थिति बदलिनुपर्छ । स्त्रीको लागि विवाहको अनिवार्यतालाई पेशा (हैसियत) बनाउन प्रतिबन्धित गरिनुपर्दछ ।” “स्त्री पुरुषमाथि निर्भर रहन्छ किनभने उसलाई स्वावलम्बी हुने अनुमति छैन । स्त्रीलाई स्वतन्त्रता प्रदान गरेर पुरुष स्वयं स्वतन्त्र हुनजानेछ र उसलाई पनि संसारमा केही गर्ने अवसर
दिनेछ ।” Mr. “रमणीयता एक प्रकारको दासता हो, बन्धन हो । यसका लाभहरूको मूल्य चुक्ता गर्नुपर्छ, जुन Test धेरै बढी हुन्छ ।/ity MonaSC
“मुक्तिको चेष्टा सामूहिक हुनुपर्दछ । यसको लागि सबभन्दा पहिले स्त्रीको आर्थिक स्थितिको विकास आवश्यक छ।” “मतदान र अन्य तमाम नागरिक अधिकारहरूको बावजूद आर्थिक स्वतन्त्रताको अभावमा स्त्रीको स्वतन्त्रता सिर्फ अमूर्त र सैद्धान्तिक रहन जान्छ । पुरुषमाथि आफ्नो आर्थिक निर्भरताको स्थितिमा स्त्री आफ्ना कुनै पनि भूमिका (पत्नी, प्रेमिका या रखौटी) मा स्वावलम्बी हुन पाउँदिन ।
आत्मरति या प्रेम र धर्म अथवा मातृत्वद्वारा प्रामाणिक जीवन प्राप्त गर्न पाउने स्त्रीका चेष्टाहरू व्यर्थ हुन जान्छन् । अर्थले नै व्यक्तिलाई त्यो अधिकार दिन्छ, जसद्वारा उसले आफ्ना परियोजनाहरू पूरा गर्न सक्दछ।”
Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

7
    7
    Your Cart
    Siddhartha Panch Pokhari
    Remove
    Siddhartha Nepali
    Remove
    Gulabi Umer
    Gulabi Umer - Amar Neupane
    Qty: 1
    Price: 648
    Remove
    Copycat Marketing 101
    Remove
    Seto Dharti
    Seto Dharti - Amar Neupane
    Qty: 1
    Price: 650
    Remove
    Karodau Kastoori
    Karodau Kastoori - Amar Neupane
    Qty: 1
    Price: 575
    Remove
    Shop Ratna Online
    Right Menu Icon