आर एल श्रमजीवी ‘महाभारत’ ग्रन्थसंग मोहित भए। त्यतिबेला उनी जीवन र मृत्युको दोसाँधमा थिए र सात समुद्रपारीको एउटा अस्पतालमा थिए। जीवनका प्रति निष्ठा र बिश्वास जगाउन महाभारत प्रेरणा बन्यो। कर्ण उनका आदर्श पात्र बने। अरू त्यस्ता अनेकन पात्रहरू छन, जसले श्रमजीवीको सपनालाई आकार दिदै गए। व्दापर युगमा लेखिएको यो महा ग्रन्थ, महाभारतको मोहपाशमा नपरेका ब्यक्ति कमै होलान । यो अर्थमा श्रमजीवी अपवाद होइनन । श्रमजीवीले महाभारतका पात्रहरूलाई केलाउन जुन जोश, शक्ति र मानसिक स्रोतको प्रयोग गरे, त्यो बिलक्षणता हो। श्रमजीवीको यो कृतिमा जीवनका सन्दर्भ-संकेतहरू पाइन्छन।
आर एल मूल रूपले पत्रकार हुन । उनी बनेपा, काभ्रे निवासी हुन । काभ्रे र काठमाडौंका बीच खासै दूरी छैन । पत्रकारितामा निरन्तर रहन आरएलले पशुपक्षी र बालीनालीको
औषधिको ब्यापार पनि गरे । अहिले उनको शरीर बिदेशमा छ भने मन यतै छाडेका छन् । काभ्रे टाइम्स पत्रिका र रेडियो एबीसी स्टेशन उनका निधिका रूपमा रहेका छन्।

Mahabharatka Charitraharu – R.L. Shrmjiwi
महाभारतका चरित्रहारु – आर.एल. श्रमजिवी
₨525
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet