झर्रो शैलीको वुढा पाका विषयको यो पुस्तकको पनि यही शैलीको भाइ पुस्तक जन्मँदै छ । जन्म दिने मान्छे, जीव विज्ञान विज्ञ प्रा.डा. मुकेश कुमार चालिसे ‘गरे के हुँदैन ? गर्नु पर्छ, पार पाइन्छ’ को सोचाइ जीव विज्ञान क्षेत्रका प्रा.डा. मुकेश चालिसेज्युको । क्रमश यहाँ साहित्यमा विज्ञान क्षेत्रको राम्रो प्रवेश गर्ने मध्येको एक ।
चुडामणि रेग्मी, भद्रपुर
प्रा.डा. मुकेशकुमार चालिसेको चिटिक्कको पुस्तक ‘पाका मान्छे’का कुरा पढें । आफू खासै बुढो नभईकन, अर्थात पाको नभईकन लेख्नुभएको यो पुस्तक नपत्याउँदो गरी धेरै तथ्यपूर्ण र राम्रो छ । पुस्तक खोजीपूर्ण र निकै परिश्रम गरेर लेखेको बुझिने गरी विभिन्न तथ्यतथ्याङ्क समेत उपयोग गरेर लेखिएको छ । यो पठनीय र संग्रहणीय पुस्तक छ । सलल बग्ने भाषामा, नेपाली उखानहरू प्रयोग गर्दै, अनेक झरी शब्दहरूले जिउँदो पारेर लेखिएको यो पुस्तक पढौं-पढौं लाग्दो छ । यो पुस्तक यथार्थमा पाका मान्छेहरूले त पढ्नु नै पर्छ नै, तर जसका घरमा पाका मान्छेहरू छन् र तिनको जीवन सहज बनोस् भन्ने लाग्छ भने हरेक छोराछोरी वा सन्तानले, सहयोगीले पनि यो पुस्तक पढेमा धेरै हदसम्म दुबै पक्षको समय सहज हुन्छ ।
Maanila Manchheka Dhama – Mukesh Kumar Chalise
Maanila Manchheka Dhama – Mukesh Kumar Chalise
मनिला मच्छेका धामा – मुकेश कुमार चालिसे
- Maanila Manchheka Dhama
- Mukesh Kumar Chalise
- Indigo INK
- Nepali
- 227 pages
₨399
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet