Maa Baa – Karna Shakya

माँ बा– कर्ण शाक्य

  • Year: 2082 BS
  • Edition: 1
  • 255 pages
  • Paperback

555

Availability: 5 in stock

कर्ण शाक्य
जीवनभरि सपना देखेँ, सोचें, बोलेँ, लेखें र लेखेको गरेँ, सधैँ आफूलाई नायक ठानँ तर जब सफलताको एक्स-रे गरेँ, तब थाहा भयो मेरो गहिरो जग त माँ र बाको सङ्घर्ष र संस्कारले निर्माण गरेको रहेछ । यहीँबाट सुरू हुन्छ, मेरो जीवनको कथा… एकरात मैले आमालाई सपनामा देखें- उहाँ झलझलाउँदो रूपमा मसँगै खाटमा बस्नु भयो । गालामा सुमसुम्याउँदै भन्नुभयो, “पुटा, यति अबेरसम्म काम नगर्नु, तिमी पनि बुढो भइसक्यौ ।” म चकित हुँदै भनेँ, “माँ ! तपाईं त बित्नुभएको होइन र ?” त्यतिखेरै सपना टुट्यो, र मलाई अफसोच लाग्यो- मैले त्यो प्रश्न किन गरेँ ?
अन्तर्द्वन्द्वका क्षणहरु असह्य थिए । म सबैको कुरा सुन्थेँ तर मौन नै बस्थेँ । भित्रभित्रै हृदय र मस्तिष्कबीच भीषण द्वन्द्व चलिरहेको थियो । एकातिर माया र पारिवारिक जिम्मेवारी, अर्कोतिर प्रेमिल सम्बन्ध र नयाँ भविष्यको मोह । यही दोधारमा टिकिरहनु नै मेरा लागि सबैभन्दा ठूलो चुनौती बन्यो…
संसारको जुनसुकै कुनामा भाग्य खोज्न गए पनि, जीवनको साँचो खजाना आफ्नै घरको आँगनमै लुकेको हुन्छ । यो केवल साहित्यिक अभिव्यक्ति होइन, जीवनको यथार्थ हो…

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon