Ma Bhitrako Ma – Shantalal Mulmi |
मान्छे कसरी बन्छ ? मान्छे किन जन्मन्छ ? मान्छे किन मर्छ ? सृष्टिको यो पहेली आफैमा आजसम्म चेतना र सृष्टिचक्रले व्याख्या गरिनसकेको व्यापक चिज हो । जीवन अमूर्त छैन तर विशाल छ । यसलाई बुझ्न र व्याख्या गर्न सजिलो छैन । तर मान्छेले के गर्छ ? मान्छेको कर्म के हो ? यो चै स्वयंले निर्माण गर्ने महत्वपूर्ण कुरा हो । मान्छेको कर्म स्वयं उसको बसमा हुन्छ । आफ्नो बसमा जे छ , त्यसलाई पुरापुर सदुपयोग गर्न संसारका धेरै मान्छेहरुले सक्दैनन् । तर शान्तलाल दाइले त्यो सब गरेका छन् । आफ्नो कर्मलाई आफ्नो बसमा राखेका छन् र एक उम्दा जीवन बाँचेका छन् । त्यसैले उनी साधारण हुँदाहुँदै , एक असाधारण जीवन बाँचेका छन् । मुल्मी दाइले अनवरत साधकले के एक सानदार जीवन बाँचेका छन् । |
Reviews
There are no reviews yet