बालबालिकाहरू स्वतः जिज्ञासु हुन्छन् । उनीहरू गाउन चाहन्छन्, बोल्न चाहन्छन् र लेख्न पनि चाहन्छन् । सृजनाउन्मुख हुन चाहनु उनीहरूको स्वभाव नै हो । त्यसका निम्ति अलिकति गोरेटो बनाइदिनुपर्छ । सजिलो गोरेटो भेट्टाए उनीहरू आफैँ हिँड्न सक्छन् । बालबालिकाको हात समातेर त्यही गोरेटोमा हिँडाउने प्रयासका रूपमा आएको छ– लेखौँ, गाऔँ, रमाऔँ ।
Lekhau Gaun Ramaun – Krishnaprasad Parajuli
Reviews
There are no reviews yet