Laxmi Prasad Devkotako Khandakabyakarita – Mahadev Awasthi

लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यकारिता– महादेव अवस्थी

475

Availability: 5 in stock

SKU: Laxmi Prasad Devkota ko Khandakabyakarita Categories: , Tags: ,

लक्ष्मीप्रसाद देवकोटाले नेपाली खण्डकाव्यको विकासयात्रामा निकै महत्त्वपूर्ण योगदान पुऱ्याएका छन् । उनले एकातिर आधुनिक नेपाली खण्डकाव्यका क्षेत्रमा स्वच्छन्दतावादी काव्यधाराको नवप्रवर्तन गरी त्यसलाई समृद्ध तुल्याउने ऐतिहासिक योगदान गरेको पाइन्छ भने अर्कातिर खण्डकाव्यकृतित्वका परिमाण, प्रकार एवं गुणस्तरका दृष्टिले पनि आधुनिक नेपाली खण्डकाव्यका क्षेत्रमा उनले पुऱ्याएको योगदान विशिष्ट किसिमको देखा पर्छ। नेपाली खण्डकाव्यको विकासयात्राका विभिन्न युग, ती युगका प्रमुख प्रतिभा र तिनका कृतित्व, विशेषता आदिका परिप्रेक्ष्यमा उनका अग्रवर्ती, समवर्ती र परवर्ती नेपाली खण्डकाव्यकारहरूका समेत सापेक्षतामा नै उनले दिएका यी विविध किसिमका खण्डकाव्यात्मक योगदानको निरूपण गर्न सकिन्छ ।
Laxmi Prasad Devkota ko Khandakabyakarita – Mahadev Awasthi

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Think amp Grow Rich Penguin
    Remove
    Swasthya Bigyan
    Swasthya Bigyan - Khaptadbaba
    Qty: 1
    Price: 555
    Remove
    Shop Ratna Online
    Right Menu Icon