Laxmi Nibandhasangraha – Laxmi Prasad Devkota

लक्ष्मी निबन्धसङ्ग्रह– लक्ष्मीप्रसाद देवकोटा

  • Year: 2082 BS
  • Edition: 1
  • Hardback

598

Availability: 5 in stock

SKU: Laxmi Nibandhasangraha Categories: , Tag:

लक्ष्मीप्रसाद देवकोटा जति महाकवि हुन्, उति नै निबन्धकार पनि हुन् । उनले नै नेपाली साहित्यमा आधुनिक निबन्धको थालनी गरेका हुन्। रुमानी अभिव्यक्ति, काव्यिक शैली, काल्पनिक उडान, तार्किक विचार र जादुमय वाक्यविधानका कारण उनका निबन्ध विशेष लाग्छन्। त्यसको ज्वलन्त उदाहरण हो, लक्ष्मी निबन्धसङ्ग्रह ।
प्रकाशन भएको ८० वर्षपछि पनि देवकोटाको लक्ष्मी निबन्धसङ्ग्रहका निबन्ध उत्तिकै सान्दर्भिक छन्, उत्तिकै जीवन्त छन् । तसर्थ फाइनप्रिन्टले सङ्ग्रहणीय संस्करणका रूपमा यसको प्रकाशन गरेको हो।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

5
    5
    Your Cart
    Mary Mary
    Mary Mary - James Patterson
    Qty: 1
    Price: 632
    Remove
    Kabitako Katha Geetko Katha
    Remove
    Complete Ghost Stories
    Remove
    Sulochana
    Sulochana - Laxmi Prasad Devkota
    Qty: 1
    Price: 345
    Remove
    Shop Ratna Online
    Right Menu Icon