कथासङ्ग्रह लारमा तराई-मधेसको सामाजिक सोपानका पाँधमा रहेका भुइँमान्छेका कथा छन् । लोकबोली, लोकपरम्परा, लोकसंस्कृति अनि लोकजीवनको चित्रणका हिसाबले यस सङ्ग्रहका कथाहरू अब्बल छन् ।
लार यौन मनोभावमा आधारित कथासङ्ग्रह हो । यसमा साधारण मानिसका असाधारण इरोटिक कथाहरू छन् । प्रत्येक कथाको मूलपात्र नारी छन्, ती विवश तर बागी छन् । नारी पात्रको रतिरागात्मक ऊहापोहलाई कथाशिल्पमा ढालेर उनले श्लीलता र अश्लीलताको सीमारेखा नै मेटिदिएकी छन् ।
Lar – Muga Chaudhari
Lar – Muga Chaudhari
लार – मुगा चौधरी
₨595
Availability: 5 in stock
| Weight | 0.5 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet