खुपेन सुनुवार आधुनिक नेपाली गद्य कविताको विशाल फाँटमा नयाँ भाषा लिएर आएका निकै प्रतिभा सम्पन्न कवि हुन् । कवितामा यिनको जीवन चेतना वैश्विक छ । संवेदनाको उपल्लो तहबाट बौद्धिक विलास गर्न रूचाउने कवि खुपेनको भाषा विद्रोही स्वभावको छ। आजको मानिसका यन्त्रणा, कुण्ठा, विसङ्गति वा विद्रुप भोगाइलाई संश्लेषण गरेर आफ्ना स्पष्ट अभिमत राख्ने यी कविका कविताले भावकलाई मानसिक एवम् प्राज्ञिक तृप्ति दिन्छन् । पूर्वीय एवम् पाश्चात्य ज्ञान मीमांसादेखि आफ्ना मौलिक मुन्दुमी विश्वास, सौन्दर्य, मिथक, विम्ब, प्रतीक आदिद्वारा विरेचित यिनका यी प्रयोगपरक विशिष्ट कविताले नेपाली काव्य साहित्यमा जबर्जस्त नयाँ विमर्श सिर्जना गर्ने छन् भन्ने विश्वास मैले लिएको छु ।
Landscapema Jhundiyeko Mauntaa – Khupen Sunuwar
ल्यान्डस्केपमा झुन्डिएको मौनता– खुपेन सुनुवार
- Year: 2025 AD
- Edition: 1
- 238 pages
- Paperback
₨550
Out of stock
Restock Email Notification
| Weight | 0.1 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
1 review for Landscapema Jhundiyeko Mauntaa – Khupen Sunuwar
Only logged in customers who have purchased this product may leave a review.


Raj kumar Shrestha (verified) –
Outstanding service delivery