Lahureni Phool – Susma Rupabun Rai

लाहुरेनी फूल – सुस्मा रुपाबुन राई

  • ISBN:
  • 9789937705332
  • Publisher:
  • Phoenix Books
  • First Publish Year:
  • 2075 BS
  • Edition:
  • 1st
  • Cover:
  • Paper Back
  • Category:
  • Romance/Love
  • Fiction
  • Novels
  • Language:
  • Nepali
  • Pages:
  • 300
  • Weight(gms):
  • 200

375

Availability: 5 in stock

SKU: Lahureni Phool (RBD) Categories: , Tag:

सुष्मा रुपाबुङ राई नितान्त नयाँ लेखक हुन् । आम पाठकहरूका लागि अब अब्बल . लेखक भएकी छन् ।
नेपाली समाजमा लाहुरे-संस्कृतिको मनोविज्ञानले गहिरो प्रभाव पारेको छ । विशेषतः यो सांस्कृतिक ‘मानोविज्ञानले किशोर उमेरबाट युवावस्थामा प्रवेश गरिसक्दासम्ममा उथलपुथल गरिसक्छ । विकल्पविहीन सपनाको मेलो देखाउँछ । तर, यही संस्कृतिले मानिसको पारिवारिक जीवनमा ल्याउने परिवर्तन वा व्यक्तिगत जीवनमा पुऱ्याउने असर भने गम्भीर छ । जसलाई उजिल्याउन सकिएको छैन ।
हो, प्रेम मानिसको वैयक्तिक कुरा हो । निजी बोध हो तर यही प्रेमको भावावेगमा आर्थिक तथा सांस्कृतिक मनोदशाले जीवनको सन्दर्भमा कसरी वर्चस्व जमाउँछ ? हो, यिनै कथा लेखिन बाँकी थिए, अब लेखिन थालियो । लाहुरेका गौरवगाथाका थुप्रै कथाहरू आइसकेकै छन् । त्यही सम्पन्नताको मनोविज्ञानले प्रेममाथि कसरी हस्तक्षेप गर्छ ? भन्ने लेखिएका थिएनन् । सुष्मा रुपाबुङ राईले यही लेखेकी छन् ।
‘लाहुरेनी फूल’ प्रेमकथा हो । तर, यो प्रेमकथा त्यही अर्थबोधहरूको कथा हो, जसले हाम्रो समाज र समयलाई गहिरो गरी समात्छ । आम किशोर वा युवा मनहरूको लागि मात्र होइन, सामाजिक न्यायका पक्षमा उभिन चाहने सबैसबैका लागि नयाँ दृष्टि र स्वाद हो- यो उपन्यास |

Lahureni Phool – Susma Rupabun Rai

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

2
    2
    Your Cart
    Suna Ta Mundre
    Remove
    Enjoy Trees
    Enjoy Trees - Adrian Jimmie storrs
    Qty: 1
    Price: 1,112
    Remove
    Shop Ratna Online
    Right Menu Icon