Kshitiz Aama ra Dharti – Saraswati Gyawali

क्षितिज आमा र धरती– सरस्वती ज्ञवाली

  • Year: 2082 BS
  • Edition: 1
  • 166 pages
  • Paperback

375

Availability: 5 in stock

SKU: Kshitiz Aama ra Dharti Categories: , , Tag:

…म शिथिल भएर चिसो भुइँमा नै पल्टेकी थिएँ । बच्चा जन्मेपछि भुइँमा पल्टेको पल्ट्यै मैले लामो सुस्केरासहित सन्तोषको सास फेरेँ । लामो पीडादायी सङ्घर्षपछि भर्खरै जुन बच्चालाई मैले जन्माएकी थिएँ, त्यो बच्चा केवल एक नवजात शिशु मात्रै थिएन, त्यो त उनको र मेरो चिरप्रतीक्षित सपनाको प्रतिरूप थियो । त्यो हाम्रो आशाको आकाशको तारा थियो । त्यो हाम्रो भविष्यको सहारा थियो । त्यो मेरो विगत आठ महिनादेखिको मात्रै होइन, जीवनभरिको साथी थियो । त्यो मेरो रगत थियो । मेरो कलेजोको टुक्रा र मुटुको धड्कन थियो ।
|
मैले अचानक छातीभित्र कतै मातृवात्सल्यको महासागर उर्लेजस्तो अनुभव गरेँ । बडो अनुरागले मैले मेरो पहिलो सन्तानलाई हेरेँ । जन्मिएपछि च्याँ च्याँ गर्दै रोएर घरभरि एउटा अनुपम सङ्गीत छर्नु पर्ने शिशुमा केही चालचुलै छैन त ! मलाई मेरो शरीरमा हजारौं जहरिला सर्पहरू घिस्रिएजस्तो अनुभूति भयो…

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Draupadi Awashesh
    Remove
    Shop Ratna Online
    Right Menu Icon