KP Sharma Oli (Sapana Sangharsha ra Sankalpa) – Ganesh Pandey

केपी शर्मा ओली सपना, सङ्घर्ष र सङ्कल्प–गणेश पाण्डे

955

Out of stock

Restock Email Notification

SKU: KP Sharma Oli (Sapana Sangharsha ra Sankalpa) Categories: , Tag:

राजनेता केपी शर्मा ओलीको जीवन सङ्घर्षले भरिएको छ । उहाँले जति पनि उपलब्धि हासिल गर्नुभएको छ, ती सबै कठोर सङ्घर्षबाट मात्र सम्भव भएका छन् । उहाँको कष्टसाध्य सङ्घर्ष र दृढ सङ्कल्पले
नेपालको भविष्यलाई एक नयाँ दिशा दिएको छ । उहाँकै सोच र नेतृत्वमा देशले आत्मनिर्भरता, पूर्वाधार विकास र राष्ट्रिय स्वाभिमानका नयाँ उचाईहरु हासिल गरेको छ । उहाँको सपना, सङ्घर्ष र सङ्कल्प राष्ट्रको साझा सपना र सङ्घर्षको प्रतीक बनेको छ । यस पुस्तकले एक स्वप्नदर्शी र राष्ट्रप्रेमी राजनेताप्रतिको मानस बिम्बलाई प्रस्तुत गरेको छ ।
‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प नामक यो पुस्तक प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन र राजनीतिक यात्राको मात्र कथन होइन, यो नेपालका हरेक नागरिकको साझा सङ्घर्ष, उद्देश्य र विश्वासको अभिव्यक्ति हो । यो सपना र सङ्घर्षको कथा मात्र होइन, राष्ट्र निर्माणको पक्षमा एकजुट हुने भावनाको प्रतिनिधित्व हो, जसले पाठकलाई आफ्नो जीवन र समाजका लागि सकारात्मक परिवर्तनमा लागि पर्न प्रेरित गर्नेछ ।
KP Sharma Oli (Sapana Sangharsha ra Sankalpa) – Ganesh Pandey

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon