Kimono Girl – Kumar Nagarkoti

किमोनो गर्ल– नगरकोटी

100

Out of stock

Restock Email Notification

SKU: Kimono Girl Categories: , Tags: ,

त्यस रात मैले किमोनो गर्लको सपना देखें ।
किमोनो गर्लसित एउटा बास्केट थियो । बास्केटमा स्याउ थिए । ऊ स्याउ बाँडिरहेकी थिई । भिक्षुहरूको लामो लाइन थियो । त्यो लाइनको पुछारमा म थिएँ ।
र, म पनि भिक्षु बनेको थिएँ । सबै भिक्षुले स्याउ लिएर गएपछि मेरो पालो आयो तर किमोनो गर्लको बास्केट रित्तो भइसकेको थियो । मलाई स्याउ दिन नपाएकोमा ऊ खिन्न थिई ।
म रित्तो हात फर्कनै लाग्दा अचम्म भयो । उसले किमोनोभित्र हात घुसाई र छातीबाट एउटा स्याउ निकालेर मलाई दिई । अर्को हातले छातीको बाँकी स्याउ पनि निकाली र मलाई दिई ।
मेरो हातमा किमोनो गर्लका दुई स्तन थिए ।

Kimono Girl – Nagarkoti

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Fossil
    Fossil - Kumar Nagarkoti
    Qty: 1
    Price: 315
    Remove
    Shop Ratna Online
    Right Menu Icon