खुसीको गोरेटो दैनिक जीवनका आयामहरूलाई सकारात्मक दृष्टिकोणबाट प्रस्तुत गरिएको पुस्तक हो । सकारात्मक सोच, विनयशील, नैतिकता, चरित्रवान्, मन सफा जस्ता विषयलाई व्यवहारिक रूपमा ग्रहण गर्न प्रेरित गरिएको यो पुस्तक दैनिक जीवनलाई केन्द्रमा राखेर लेखिएको छ । सूक्ष्म विषयवस्तुले जीवनमा कसरी ठूलो प्रभाव पार्न सक्छ भन्ने विषयलाई कलात्मक रूपमा प्रस्तुत गरिएको पुस्तकमा जीवनका अनेक आयामलाई नजिकबाट नियाल्न सकिन्छ ।
Khusiko Goreto – Krishnahari Baskota
Khusiko Goreto – Krishnahari Baskota
सुखीको गोरेटो
₨445
Availability: 5 in stock
| Weight | 0.2 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet