Kendra Ra Paridhi – Rambabu Ghimire

केन्द्र रा परिधि – रामबाबु घिमिरे

  • Kendra Ra Paridhi
  • Rambabu Ghimire
  • Phoenix Books
  • Nepali
  • 145 pages

350

Availability: 5 in stock

SKU: Kendra Ra Paridhi (RBD) Categories: , Tag:
निबन्धमा सरल किसिमले चोटिला अभिव्यक्ति दिने व्यक्ति हुन्- रामबाबु घिमिरे | निबन्धसङ्ग्रह केन्द्र र परिधि उनको त्यस्तै सटीक एवम् यथार्थपरक विचारको अभिव्यञ्जना हो, जहाँ उनले समाजका विविध विषयलाई केन्द्रमा राखी तिनलाई मौलिकतासहित प्रस्तुत गरेका छन् । मन्द हास्य र कोमल व्यङ्ग्यले आफ्ना निबन्धलाई तिक्खर पार्ने घिमिरे राजधानीबाहिर रहेर पनि केन्द्रलाई नै चुनौती दिन सक्ने सामर्थ्य राख्छन् । संस्मरणात्मक रूपमा समाजका अनेक विषयलाई छोएर सलल बगेको घिमिरेको प्रस्तुत निबन्धसङ्ग्रह विशिष्ट छ । पठनीय छ ।

Kendra Ra Paridhi – Rambabu Ghimire

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon