Kehi Mitho Baat Gara – Kaliprasad Rijal

केही मीठो बात गर– कालीप्रसाद रिजाल

  • Year: 2025 AD
  • Edition: 1
  • 179 pages
  • Paperback

525

Availability: 5 in stock

SKU: Kehi Mitho Baat Gara Categories: , Tag:

कुरा गर्दागर्दै यो रात बित्न लाग्यो फुकेर त्यो दियो निभाइदेऊ न बित्ती
कतै उनी मीठो बात गरिरहेका हुन्छन्, कतै मुटुमाथि ढुङ्गा राखी हाँसिरहेका । कतै उनी झरेको पातझैँ भएर • हाँसो लुटाएर आफू आँसुमा डुबिरहेका हुन्छन् । कतै उनी फूलको धारले रेटेको देखेपछि छल्किदै आँखामा बगिरहेका हुन्छन् । सहरमा ओत लाग्ने ठाउँको खोजीमा कतै उनी एक्लै लरलर हिँडिरहेका देखिन्छन् । कतै उनी रातमा कुरा गर्दागर्दै दियो निभाइरहेका हुन्छन् ।
कालीप्रसादका नयाँ-पुराना गीत र कविता एकै
ठाउँ राखेर सङ्गीतकार आभासले उनका केही रचनाको नोटेसनसहित तयार पारेको कृति हो- ‘केही मीठो बात गर’ ।

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon