लेखक : एकाइ कावागुची (सन् १८६६-१९४५) एक बौद्ध अनुयायी हुनुका साथै विद्वान् र अन्वेषक पनि थिए । साकाइमा जन्मनु भएका उहाँले तेचुगाकुकानको नामले परिचित इनोउएको दर्शनशास्त्र महाविद्या- लयमा अध्ययन गरे । सन् १८९० मा तोक्योमा उहाँ जेन बौद्धधर्मको ओबाकु मतका भिक्षु भए । उहाँ मूल संस्कृत र तिब्बती बौद्ध ग्रन्थहरूको अन्वेषणको लागि तिब्बत, भारत र नेपालतर्फ नेपालतर्फ दुईपल्ट गए ।
१८९७ को पहिलो
उहाँको सन् प्रशंसनीय रह्यो । किनभने त्यसताका त्यस
–
हिमालपारिको यात्रा निक्कै क्षेत्रको भ्रमण प्रतिबन्धित
थियो । उहाँको दोस्रो पटकको भ्रमण सन् १९०५ देखि १९१३ सम्म भारत र तिब्बतमा भयो । त्यस ताका दलाई लामासँग उहाँले पूरा जापानी र तिब्बती बौद्ध ग्रन्थमालाहरू साटेका थिए । सन् १९१६ मा जापान फर्कदा २०० भन्दा बढी संस्कृतका पुस्तकहरू, बौद्ध-मूर्तिहरू, वनस्पतिका नमूनाहरू र लोक कौशलको वस्तुहरू पनि साथमा लगेका थिए ।
अनुवादक : टॅकविलास वार्य (सन् १९११) लेखक, अनुवादक तथा राजनीतिक-पीडित व्यक्ति हुन् । वि. सं. २००४ को नागरिक अधिकार आन्दोलनको नेतृत्व गर्नुभएका उहाँले पटक पटक गरी ५ वर्षभन्दा बढी समयसम्म जेल यातना भोगिसक्नुभएको छ । उहाँका कृतिहरूमा Nepal the Seat of Cultural Heritage र अनुवादतर्फ The Blue Mimosa (शिरीषको फूल), Muna Madan (मुनामदन) प्रकाशित छन् ।
Kawaguchiko Nepal Basai – Krishan Chandra Pradan
Brand:Krishan Chandra Pradan
Kawaguchiko Nepal Basai – Krishan Chandra Pradan
NPR150.00
Availability: 1 in stock
Weight | 0.38 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Brand
Krishan Chandra Pradan
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.