Kavi Bhanubhaktako Jeewancharitra – Motiram Bhatta, Suryabikram Gyawali

कवि भानुभक्तको जीवनचरित्र – मोतीराम भट्ट, सूर्यविक्रम ज्ञवाली

125

Availability: 5 in stock

SKU: Kavi Bhanubhaktako Jeewancharitra Categories: , Tag:

आदिकवि भानुभक्त आचार्यका बारेमा मोतीराम भट्ट स्वयम्‌ले लेखेको कृति हो यो । साथमा सूर्यविक्रम ज्ञवालीद्वारा लिखित ‘भानुभक्तको संक्षिप्त जीवनचरित्र’ र आदिकविका फुटकर रचनाहरू पनि समावेश छन्।
मोतीराम भट्टको कृति वि. सं. १९४८ मा पहिलोपल्ट छापिएको थियो । यस कृतिमा लेखकले आदिकविका आनीबानीका बारेमा केस्राकेस्रा केलाएका छन् । भानुभक्तका भतिजासँगको वार्तालापबाट तयार गरिएको यस कृतिलाई आदिकविलाई चिनाउने आधिकारिक कृति मानिन्छ ।
भट्टकृत पुस्तकभित्र आदिकविका सिर्जनाका महत्त्वपूर्ण अंश र तिनमा निहीत विचारहरूका बारेमा समेत बताइएको छ । वि.सं. २०११ सालतिर छापिएको सूर्यविक्रम ज्ञवालीलिखित कृतिले आदिकविको चिनारी प्रष्ट पारेको छ ।
आदिकविका आनीबानी, उनको जीवनमा आएका उतारचढाव, रचनाधर्म र तिनमा निहीत विचारको गहनताका बारेमा जान्न चाहनेका लागि यो कृतिको विकल्प छैन ।

Kavi Bhanubhaktako Jeewancharitra – Motiram Bhatta, Suryabikram Gyawali

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

16
    16
    Your Cart
    Women In Love Wordsworth
    Remove
    The Rebellious Spirit
    The Rebellious Spirit - Osho
    Qty: 1
    Price: 640
    Remove
    Adhyatma Darshan
    Remove
    The Song of Ecstasy Jaico
    The Song of Ecstasy (Jaico) - Osho
    Qty: 1
    Price: 720
    Remove
    Sons and Lovers Wordsworth
    Remove
    Sathiharuko Mann Jitne Kaida
    Remove
    Emma Om Books
    Emma (Om Books) - Jane Austen
    Qty: 1
    Price: 472
    Remove
    Prerna Punja
    Prerna Punja - Yogi Bikashanand
    Qty: 1
    Price: 300
    Remove
    The Plumed Serpent
    The Plumed Serpent - D.H. Lawrence
    Qty: 1
    Price: 200
    Remove
    Aankha Haikutira
    Remove
    Shop Ratna Online
    Right Menu Icon