विष्णुविभु घिमिरे
एउटै यात्रा कति दोहो-याइरहनु
एउटै आस्था कति ढोगिरहनु
कुनै दिन त यस्तो लाग्छ हिँदूँ सडकबीचबाटै हिँडूं कानुनका जङ्गली यन्त्रणाहरू एक एक फुकाल्दै हिँ
घरी घरी यस्तो लाग्छ मलाई एउटा अर्को नयाँ सडक रोजूँ एक जोर नयाँ जुत्ता खोजूँ
मेरा हृदयलाई जब चुम्छन् एकसाथ हजारौँ चुनौती काँडाहरूले मान्छेको बस्तीमा उज्यालो निभेको देख्छु मानवताको आँगनमा चट्याङ परेको भेट्छु लेख्छु. मेट्छु
र. कठघरामा उभिएर मान्छे हुनुको अभियोग निरन्तर कविताका नाउंमा बकिरहेछु ।
Kathagharama Ubhiyera – Bishnubibhu Ghimire
Rare/Excl.
Kathagharama Ubhiyera – Bishnubibhu Ghimire
कठघरामा उभिएर– विष्णुविभु घिमिरे
₨54
Out of stock
Restock Email Notification
| Weight | 0.2 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet