सन् १९५५ मा चीनको शान्तुङ प्रान्तको काउमीमा जन्मेका मो यान सन् २०१२ को नोबेल साहित्य पुरस्कार विजेता लेखक हुन् । नोबेल कमिटीले उनीबारे भनेको छ, मो यान जादूयी यथार्थवादको माध्यमबाट लोककथा, इतिहास र समकालीन सन्दर्भलाई प्रस्तुत गर्छन् ।
मो यान चिनियाँ ग्रामीण जीवनका सुख-दुःख असङ्गत घटनाद्वारा व्यक्त गर्छन् । चिनियाँ लोकविश्वास र उच्च कल्पनाशीलता प्रयोग गर्दै उनी आफ्ना आख्यान यस्तो ठाउँमा टुङ्ग्याउँछन् कि हामी फेरि पहिलो पृष्ठदेखि ती पढ्न थाल्छौं । मो यान स्वयंले सर्वोत्तम श्रेष्ठलाई अनुवादका लागि छानेर दिएका यी कथा र उपन्यासिका उनका उत्कृष्ट प्रतिनिधि रचनाको सङ्कलन हो ।
Best Seller
Katha ra Upanyasika – Mo Yan
मो यान (कथा र उपन्यासिका)– सर्वोत्तम श्रेष्ठ
- Year: 2025 AD
- Edition: 1
- 318 pages
- Paperback
US$6.75
Availability: 3 in stock
SKU: Katha ra Upanyasika
Categories: Best Selling Nepali Books, Books, Nepali Books / Stories
Tag: Stories-Nepali
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet