Kanchanjangha Juhaar – Joseph Dalton Hooker;Translated By Hasta Gurung

– कंचनजंघा जुहार – जोसेफ डाल्टन हूकर; हस्त गुरुङद्वारा अनुवादित

  • Kanchanjangha Juhaar
  • Joseph Dalton Hooker;Translated By Hasta Gurung
  • Book Hill
  • Nepali
  • 204 pages

500

Availability: 5 in stock

SKU: Kanchanjangha Juhaar (RBD) Categories: , Tag:
हिमालयमा लगातार भइरहेका परिवर्तनका दृश्यले आज मलाई नयाँ दृष्टि दियो । त्यो प्राकृतिक सिर्जना साँच्चै नै जादुमयी थियो र त्यसको प्रभाव चलायमान दृश्य हेरेको जस्तो थियो । विज्ञान र कलाको कुनै पनि स्तरको संयोजनले यस्ता दृश्य सिर्जना गर्न सकिदैन । जुन दृश्य आज मेरा सामुबाट गुज्रिए, तिनलाई अन्तर-हृदयदेखि नै महसुस गर्न सकिन्थ्यो । त्यस समयलाई मैले हिमालको विशाल थुप्रोको बीचमा अत्यन्त ऐकान्तिक क्षणजसरी बिताएँ । यस भेगको भ्रमण गर्दा अतुलनीय प्राकृतिक दृश्य देख्न पाएँ । त्यहाँ देखेका प्राकृतिक छवि मेरा मस्तिष्कबाट हराएर जान्छन् कि भनेर म भयभीत भइरहे ।

– जोसेफ डाल्टन हुकर, प्रकृतिविद्

Kanchanjangha Juhaar – Joseph Dalton Hooker;Translated By Hasta Gurung

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

10
    10
    Your Cart
    Of Mice And Men
    Of Mice And Men - John Steinbeck
    Qty: 1
    Price: 320
    Remove
    Raipali Bhanjyang
    Remove
    The Crash
    The Crash - Freida Mcfadden
    Qty: 1
    Price: 880
    Remove
    Loving You Twice
    Loving You Twice - Andaleeb Wajid
    Qty: 1
    Price: 640
    Remove
    Muna Madan Manjari
    Remove
    Nepal ko Jankranti 2007
    Remove
    Invisible Women RBD
    Remove
    Adhyayan Ra Sangarsha
    Adhyayan Ra Sangarsha - Parijat
    Qty: 1
    Price: 250
    Remove
    Shop Ratna Online
    Right Menu Icon